नेपालकी सिम्पल गरिमा बिदेशमा बोल्ड (तस्बिर सहित)

कुनै समय नेपाली सिनेमा क्षेत्रमा सुन्दरी र सोझी नायिकाको रुपमा परिचित गरिमा पन्त यतिबेला बेल्जियमा रहेकीछिन् । फिल्ममा काम गर्दा गर्दै बेल्जियमका व्यापारी हरि शर्मा थपलियासंग प्रेम बिवाह गरेकी गरिमा यतिबेला पर्दाबाट टाढै छिन् । गरिमाले आफनो फिल्मी करियरमा भयंकर हिट फिल्म भने खासै दिईनन् तर पनि उनको चर्चा भने हुने गथ्र्यो । “झोला” फिल्मबाट राष्ट्रिय पुरस्कार समेत पाएकी उनको चर्चा सोही फिल्मको कारण चुलिएको थियो । तर त्यसपछि आएका उनका फिल्महरु भने असफल रहे ।

हाल बिदेशमा रहेकाले पनि हुन सक्छ पर्दाबाट टाढै रहेकी गरिमाले बेला बेलामा आफना दर्शकहरुलाई तीन छक खुवाउँने गर्छिन् । नेपालमा सोझी र सिम्पल गरिमा बिदेश पुगेपछि भने बोल्ड र हट बन्न थालेकीछिन् । सामाजिक सञ्जालमा सक्रिय उनी त्यहाँ पुगेपछि आफना बोल्ड तस्बिरहरु सेयर गर्दै आईरहेकीछिन् । जुन तस्बिरहरुले उनका दर्शकहरु समेत सप्राईज्ड हुने गर्छन् । गरिमालाई फेरिएको परिवेश र समयले निकै बोल्ड बनाएको छ । उनले पोस्ट गर्ने गरेका तस्बिरहरुले पनि त्यसलाई पुष्टी गर्ने गर्छ ।

 

 

Read Previous

अर्जुन कपुरको फिल्म नेपाल रिलिजमा रोक

Read Next

“मेमे नेपाल” बिरुद्ध उजुरी गर्न पुगे मिलन चाम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *