‘नेपाल आईडल’का बिक्रम बराल बैवाहिक जीवनमा बाँधिए (तस्बिर सहित)

नेपाल आईडल २ मा सहभागी भई आफनो आवाजबाट सबैको मन जितेका गायक बिक्रम बराल बैवाहिक जीवनमा बाँधिएका छन् । नेपाल आईडल सिजन २ का उपबिजेता समेत रहेका बिक्रमले लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अनु गहतराजसंग हिन्दु पराम्परा अनुसार पोखरामा बिवाह गरेका हुन् ।

उनीहरुले बैशाख २९ गते पारिवारिक सदस्यहरुको उपस्थितीमा बिवाह गरेका हुन् । बिक्रम नेपाल आईडलमा जानु अघि देखि नै उनी अनुसंग प्रेम सम्बन्धमा रहेका थिए । बिक्रमको सांगेतिक करियरको संघर्ष र यात्रा दुबै देखेकी अनुले बिक्रमलाई पहिलो पटक पोखरामा नै एक सांगेतिक कार्यक्रममा भेटेकी थिईन् ।

 

Read Previous

‘कबड्डी कबड्डी कबड्डी’ मा दया र कर्माको जोडी उपासना

Read Next

“पद्मश्री पुरस्कार” सरकारलाई फिर्ता गर्दै सैफअलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *