दाल भात तरकारी” ट्रेलरनै रमाइलो

बैशाख २० मा रिलिज हुने । फिल्म ‘दालभात तरकारी’ को ट्रेलर सार्बजनिक भएको छ । ट्रेलरमा निकै रमाइलो देख्न सकिन्छ अझ फिल्म कस्तो होला यो भने रिलिज समय कुर्नु पर्छ । सुदन केसीले निर्देशन गरेको फिल्ममा हरिवंश आचार्य र मदनकृष्ण सँगै थुप्रै चलेका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

Read Previous

१२ चलचित्रलाई ‘ब्लकबस्टर अवार्ड

Read Next

अभिनेत्री ऋचा शर्माले ‘पांग्रा एक्सप्रेस’